कुशेश्वरमा जनै पूर्णिमा मेला

अादिलिंग कुशेश्वर महादेव मन्दिर परिसर सुवर्ण काैशिकी नदी तटमा शुक्रबार भब्यरूपमा जनै पूर्णिमा मेला सम्पन्न भएकाे छ । सुवर्ण काैशिकी तटमा सिन्धुली, रामेछाप, काभ्रेलगायत जिल्लाबाट सयाैँ भक्तजनले स्थानगरी नयाँ जनै धारणा गर्नुभएकाे छ । २०७४ साउन १३ गते शुक्रबार सम्पन्न मेलामा खिचिएकाे केही तस्वीर । साे तस्वीर विमल पाैडेलकाे फेसबुक वालबाट साभार गरिएकाे हाे ।























कुशेश्वरमा जनै पूर्णिमा मेला कुशेश्वरमा जनै पूर्णिमा मेला Reviewed by Nepalthok on 2:01 AM Rating: 5

1 comment:

Powered by Blogger.