अादिलि‌ग कुशेश्वर महादेव मन्दिर तथा परिसर निर्माण ठेक्का लाग्याे

अादिलि‌ंग कुशेश्वर महादेव मन्दिर तथा परिसरमा रहेका सम्पदा पुनःनिर्माणका लागि ठेक्का लागेकाे छ । एक कराेड ११ लाख रुपियाँकाे ठेक्का गाेरखापत्रमा हालै प्रकाशित भएकाे छ । धर्म एस ज्याङ्ग धुप साङ दाेर्जे जेभीले ठेक्का हात पारेकाे छ । साे सम्पदा निर्माणमा ध्यान दिन व्यवस्थापन समिति र स्थानीय सराेकारवालाले ध्यान दिन जरुरी छ ।

अादिलि‌ग कुशेश्वर महादेव मन्दिर तथा परिसर निर्माण ठेक्का लाग्याे अादिलि‌ग कुशेश्वर महादेव मन्दिर तथा परिसर निर्माण ठेक्का लाग्याे Reviewed by Nepalthok on 8:06 PM Rating: 5

No comments:

Powered by Blogger.