कुशेश्वर महादेवस्थानको पुरानो पाटी र धर्मशाला । पुरानो पाटीमा लामो समयसम्म आयुर्वेद औषधालय सचालन भएको थियो ।कुशेश्वर महादेव परिसरऐतिहासिक दुम्जाडाँडा जहाँ बीपी गिरिजाप्रसाद कोइरालाका बुबा कृष्णप्रसाद कोइरालाको जन्म भएको थियो ।
No comments: