बालब्रम्हचारी गोपालनाथ बाबाको समाधीस्थल, कुशेश्वर महादेव मन्दिरको पूर्व-उत्तरतर्फ यो रहेको छ ।कुशेश्वर महादेवस्थानको परिसरमा रहेको चौतारा । सुनकोसीमा जलयात्रा गरेर आएका पर्यटकहरु एक दिन यही विताउने गरेका छन् । उनीहरुले टाँगेको हरिया पाल.....
No comments: