ऐतिहासिक कुशेश्वर महादेव मन्दिरको मूल ढोकालाई पुरातत्व विभागको स्वीकृतिविना जथाभावी नामराख्ने मोहका कारण बनाइदै छ । यसले मन्दिरको पुरातात्विक एवं ऐतिहासिक महत्व धरापमा परेको छ ।
No comments: