कुशेश्वर मन्दिर परिसरमा ऐना राख्ने र त्यसमा आपुनो नाम लेखेर चढाउने चलन बढ्दै गएको छ । यसले मन्दिर परिसरलाई प्रदुषण बनाएको छ । तर यसमा ध्यान दिने कसले ?
No comments: