दानपेटी चेारी

कुशेश्वर महादेव मन्दिरमा चेारी कुनै नयाँ घटना हेाइन । पटक पटक चेारी हुँदै आएकेा भए पनि सुरक्षाकेा खासै प्रवन्ध गरिएकेा छैन । मङ्सिरकेा १९ गते राति महादेव मन्दिरभित्र रहेकेा दानपेटी चेारिएकेा छ । तर चेार खेाज्ने नाममा मन्दिरमा नै बस्दै आएकेा जेागीलाई प्रहरी हिरासतमा पुर्याइएकेा छ । चेारीमा सरक्षण समिति देाषी छ कि छैन । यसबारे चासेा देखिएकेा छैन । यसअघि पनि गैारी शङ्ख एकमुखे रुद्राक्ष सरस्वतीकेा मन्दिर हराइसकेका छन् । यी चेारीका चेार पक्राउ नपरेका मात्र हेाइन खासगरी चासेानै देखाइएन । अहिले पनि मन्दिर वरपरका कलाका दृष्टीले महत्वपूर्ण मूर्तीकला सुरक्षाविना नै राखिएका छन् । यसतर्फ समितिकेा ध्यान गएकेा पाइन्न । मन्दिरमा उठ्ने गरेकेा दानभेटीमा समेत अनियमितता भएकेा छ । यसबारे समितिभित्रै बैठकमा हात हालाहालकेा स्थिति देखिएकेा छ । दानभेटीलाई पारदर्शी बनाउनु पर्ने माग आम जनताकेा छ । तर जनताकेा त्येा मागलाई सम्बेाधन गर्न सिमितले सकेकेा छैन । कुशेश्वरकेा सरक्षण गर्छु भन्ने तर बारम्बार हुने चेारीलाई नियन्त्रण गर्न नसक्ने पदाधिककारीहरुकै बारे भक्तजनहरुले आवाज उठाउन थालेका छन् ।

दानपेटी चेारी दानपेटी चेारी Reviewed by Nepalthok on 2:41 AM Rating: 5

No comments:

Powered by Blogger.