अादिलिंग कुशेश्वर महादेव मन्दिरलाइ ५० लाख, बाेलपत्र अाह्वान

२०७२ साल बैशाख १२ र त्यसपछिका भूकम्पबाट भत्किएका र जीर्ण अवस्थामा रहेका अादिलिंग कुशेश्वर महादेव मन्दिर पुननिर्माणका लागि २०७२ फागुन ४ गतेकाे गाेरखापत्रमा बाेलपत्र अाह्रवान गरिएकाे छ ।
भूकम्पबाट बटुक भैरव, उमा महेश्वर (कैलाश) मन्दिर पूर्ण रूपमा ध्वस्त बनेका छन् । त्यस्तै सत्तल र अादिलिंग कुशेश्वर महादेवकाे मन्दिर जीर्ण अवस्थामा छन् । साे काे निर्माणका लागि विभिन्न निकायबाट भएका पहल र सहयाेगका लागि हार्दिक धन्यवाद दिन चाहन्छाैँ ।

अादिलिंग कुशेश्वर महादेव मन्दिरलाइ ५० लाख, बाेलपत्र अाह्वान अादिलिंग कुशेश्वर महादेव मन्दिरलाइ ५० लाख, बाेलपत्र अाह्वान Reviewed by Nepalthok on 3:19 AM Rating: 5

No comments:

Powered by Blogger.