आदिलिङ्ग कुशेश्वर महादेव मन्दिरमा २०७० बैशाख ८ गते राति दुई वटा दानपेटी चेारी भएकेा छ । यसअघि मङ्सिर १९ गते पनि पुजारीसँगै रहने गरेकेा दानपेटी चेारी भएकेा थियेा । तर अहिलेसम्म चेार पत्ता लाग्न सकेकेा छैन । चेारकेा खेाजीमा नेपालथेाक प्रहरीले ध्यान नदिएकेा जनगुनासेा रहेकेा छ । कुशेश्वर स‌ंरक्षण समितिले पनि दानपेटीकेा सुरक्षामा चासेा नदिएकेा भक्तजनहरुकेा आरेाप रहेकेा छ । पटक पटक दानपेटी चेारी हुँदासमेत समितिले कुनै सुरक्षा नअपनाउनु आफैँमा रहस्यम बन्दै गएकेा छ । समितिले सुराक दिँदासमेत प्रहरीले चेारकेा खेाजी नगर्नुले प्रहरीमाथि नै शंका बढाएकेा छ । साँस्कृतिक सम्पदा क्षेत्रमा बढ्दै गएकेा चेारीप्रति उदासिन बनेकेा प्रहरीले जनताकेा सुरक्षा कसरी गर्छ भन्ने प्रश्न गाउँलेहरु गरिरहेका छन् ।
Reviewed by Nepalthok on 10:46 AM Rating: 5

No comments:

Powered by Blogger.